Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बेलायतका राजकुमार तथा एडिनबर्गका ड्युक एड्वार्ड नेपाल भ्रमणमा आउँदैछन्। उनी श्रीमती सोफीसँग मंगलबार दिउँसो १:३० बजे काठमाडौं अवतरण गर्नेछन्।

यस निजी भ्रमणका क्रममा नेपाल प्रहरी र नेपाली सेनाले उनको सुरक्षाको जिम्मेवारी लिनेछन्। भ्रमण तालिकाअनुसार, एड्वार्ड दम्पत्ती पोखराको घान्द्रुक जाने, अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्ने तथा ब्रिटिश गोर्खा क्याम्प भ्रमण गर्नेछन्।

बेलायती राजपरिवारको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार, सन् २०२५ को पहिलो विदेशी भ्रमणका रूपमा नेपाल रोजिएको जानकारी गत जनवरी १४ मा सार्वजनिक गरिएको थियो। राजकुमार एड्वार्ड र उनको टोली माघ २७ गते शनिबार बेलायत फर्किनेछन्।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया