Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षा भत्ताको सम्पूर्ण श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताएका छन्। सोमबार रुपन्देहीको तिलोत्तमामा निर्माणाधीन ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको आधुनिक भवनको शिलान्यास गर्दै उनले ओलीको पहलकै कारण सामाजिक सुरक्षा भत्ता निरन्तर जारी रहन सकेको बताए।

उनले ज्येष्ठ नागरिकहरूको सुरक्षा तथा आवश्यकताप्रति राज्यले संवेदनशील हुनुपर्ने उल्लेख गर्दै वर्तमान सरकार यस विषयमा गम्भीर रहेको धारणा राखे। साथै, समाजमा परम्परागत मूल्यहरू हराउँदै गएकाले पुरानो पुस्ताले नयाँ पुस्तालाई ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्नु आवश्यक रहेको औंल्याए।

अर्थमन्त्री पौडेलले सरकारले ज्येष्ठ नागरिकहरूको हितका लागि हालसम्म गरेका प्रयासहरू पर्याप्त नभएकाले आगामी दिनमा थप जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया