काठमाडौं – नेपाल एयरलाइन्सको आरए ४३४ नम्बरको बाइडबडी जहाज जापानमा प्राविधिक समस्यामा परेको छ । नेपाली समयअनुसार बिहान ६ः१० बजे उडान भर्न तयार रहेको उक्त विमानको टायर पड्किएपछि उडान अवरुद्ध भएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक)मनोज कुमार ठाकुरका अनुसार टायर विस्फोट भएपछि तत्काल मर्मतसम्बन्धी आवश्यक निर्णय गर्न छलफल भइरहेको छ । ‘हाल हामी विकल्पहरूबारे विचार गर्दैछौं,’ उनले भने, ‘नेपालबाट प्राविधिक टोली पठाउने कि जापानमै मर्मत कार्य अघि बढाउने भन्नेबारे निर्णय लिँदैछौं ।’
काठमाडौंबाट टायर पठाउने वा जापानमै व्यवस्थापन गर्नेबारे अझै टुंगो लाग्न बाँकी छ । जहाजलाई काठमाडौंमा दिउँसो २स्५० मा अवतरण गर्ने तालिका थियो ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१
प्रकाशित समय: १९:०३:२३