Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात गरिने वस्तुहरूमा १० प्रतिशत अतिरिक्त कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। यस कदमलाई लिएर चीनको वाणिज्य मन्त्रालयले कडा असन्तोष व्यक्त गर्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को नियमको गम्भीर उल्लङ्घन भएको आरोप लगाइएको छ।

चीनले अमेरिकाको यो कदम दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धका लागि हानिकारक रहेको बताएको छ। साथै, अमेरिकाको ‘गलत व्यवहार’ विरुद्ध डब्लुटिओमा मुद्दा दायर गर्ने र आवश्यक प्रतिरोधात्मक कदम चाल्ने घोषणा गरेको छ।

चीनले अमेरिकालाई समस्या समाधानका लागि संवादमार्फत सहकार्य गर्न आग्रह गर्दै पारस्परिक सम्मान, समानता र पारदर्शिताको आधारमा व्यापारिक सम्बन्धलाई अघि बढाउन सुझाव दिएको छ। यसअघि, चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले पनि कर वृद्धिको निर्णय चीन, अमेरिका तथा विश्व अर्थतन्त्रका लागि अनुकूल नभएको बताएका थिए।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया