Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्याग्दी जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार, कुमारी सहकारीको करिब डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले गत वर्ष नै थापालाई सहकारी हिनामिनाका मुख्य योजनाकारको रूपमा पहिचान गर्दै प्रतिवेदन पेश गरेको थियो।

अनुसन्धानका क्रममा थापा सहितका सञ्चालकहरूले सहकारीको रकम व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गरेको खुलासा भएको छ। प्रहरी प्रतिवेदनअनुसार, उक्त रकम ढुकुटी खेलाउने, निजी विद्यालय सञ्चालन गर्ने र घरजग्गा खरिद गर्न खर्च गरिएको पाइएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया