Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपास क्षेत्रमा एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार मृतकको उमेर करिब २५ वर्ष अनुमान गरिएको छ।

प्रहरीले मृतकको पहिचान अझै खुल्न नसकेको जानकारी दिएको छ। घटनास्थलमा एक कालो झोला र बैशाखी फेला परेका छन्। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

यसैबीच, ललितपुरको दक्षिणकाली नगरपालिका-७ स्थित दक्षिणकाली मन्दिर क्षेत्र सुधार समितिको प्राङ्गणमा पर्ने फाकु कुलोमा पनि एक जना मृत अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार मृतक ३५ वर्षीय गणेश भन्ने रमेश घिमिरे हुन्। उनि दक्षिणकाली नगरपालिका-६ कोटाल टोल, फर्पिङमा बस्दै आएका थिए।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया