समाचार सुन्नुहोस :
काठमाडौँ – लोकप्रिय गायिका एलिना चौहानले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध अन्त्य गर्न काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उनले कानुनी रूपमा सम्बन्ध विच्छेदका लागि प्रक्रिया अघि बढाएको बताइएको छ।
चौहानले अदालतमा दिएको निवेदनअनुसार, उनीहरूले २०८१ साल वैशाख ५ गते प्रेम विवाह गरेका थिए। विवाहपश्चात दम्पती अस्ट्रेलिया गएका थिए। तर नेपाल फर्किएपछि उनीहरूबीच दाम्पत्य जीवनमा समस्या उत्पन्न भएको उल्लेख गरिएको छ।
गायिका चौहानका अनुसार, पतिले बारम्बार उनीमाथि शंका गर्ने, कलाकारितामा सक्रियताका कारण रातिसम्म बस्नुपर्ने अवस्थालाई लिएर आपत्ति जनाउने, मानसिक तनाव दिने तथा विश्वास नगर्ने प्रवृत्तिका कारण सम्बन्ध बिग्रिएको हो। यी कारणले आफूले अंश नलिने शर्तसहित सम्बन्ध विच्छेदका लागि निवेदन दिएको उनले उल्लेख गरेकी छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१
प्रकाशित समय: २१:३०:३३