Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण १७, २०८१
Saturday, March 1, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सरकारलाई विधेयक अधिवेशनलाई ‘अध्यादेश अधिवेशन’मा परिणत गरेको आरोप लगाएका छन्। शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै श्रेष्ठले सरकारले नियमित अधिवेशन समयमा नबोलाउने र अध्यादेशहरू धमाधम जारी गर्ने प्रवृत्ति अपनाएको भन्दै आपत्ति जनाए।

“सरकारले यो अधिवेशनलाई अध्यादेश अधिवेशन बनाएको छ। हिउँदे अधिवेशन नियमित समयमा नगरी ढिलो गराउने र त्यसको सट्टा अध्यादेशहरू लगातार जारी गर्ने प्रवृत्ति गलत छ। सरकारले विधेयक अधिवेशनको सट्टा अध्यादेशको अधिवेशन बनाउन खोजेको देखिन्छ। म यसको विरोध गर्दछु। सरकारको अध्यादेशमार्फत शासन गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाउन चाहन्छु,” उनले भने।

श्रेष्ठले सत्तापक्ष र प्रतिपक्ष दुवैले मिलेर देश विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्ने धारणा व्यक्त गरे।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया