काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुधारको हुटहुटीले अध्यादेश ल्याइएको दाबी गरेका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यादेश भनेकै संसद् नभएका बेला ल्याउने हो भनेर प्रतिरक्षा गरेका हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
‘केही साथीहरूले सोधिरहनु भएको छ- संसद् छलेर किन अध्यादेश ल्याएको हो ? अध्यादेश ल्याउने भनेकै संसद् नचलेकै बेला हो,’ प्रधानमन्त्री ओलीले भने । सुधारको हुटहुटीले संसद् अधिवेशन आउन्जेल कुर्न नसक्ने भएकैले अध्यादेश ल्याइएको पनि ओलीको भनाइ छ । ‘एकातिर प्रक्रिया एकातिर नतिजाका लागि अध्यादेश ल्याइएको हो,’ उनले भने ।
प्रधानमन्त्री ओलीले संसद्मा विरोधभन्दा पनि गुण र दोषका आधारमा अध्यादेशका बारेमा छलफल हुनुपर्ने बताए । उनले भने, ‘इस्यु आधारमा छलफल गरौँ । यसलाई अस्वीकार गर्ने, थपघट गर्ने वा जस्ताको त्यस्तै पारित गर्ने भन्ने संसद्को कुरा भएको हो ।’
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१
प्रकाशित समय: १७:३४:५९