Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण १६, २०८१
Friday, February 28, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली भाषाको थ्रीलर एवं रोमान्टिक फिल्म ‘एक्टर: टेक वन’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। कानूनी अवरोध खेप्दै आएको प्रदीप खड्का स्टारर यो फिल्म अन्ततः दर्शकमाझ आएको हो। राजन भुसाल निर्देशित फिल्ममा प्रदीप खड्का, आना शर्मा, राजवल्लभ कोइराला र दिब्या रायमाझीको अभिनय रहेको छ। यो फिल्म १३६ मिनेट लामो छ र पीजी सर्टिफिकेट प्राप्त गरेको छ।

बलिउड एक्सन थ्रीलर ‘देवा’ पनि शुक्रबारदेखि हलमा लागेको छ। शाहिद कपुर र पूजा हेग्डे अभिनीत यो फिल्म एक कुशल प्रहरी हाकिमले शक्तिशाली व्यक्तिहरू संलग्न मुद्दा छानबिन गर्दा भोग्ने चुनौतीको कथामा आधारित छ। फिल्मको रनटाइम १५७ मिनेट रहेको छ।

यस्तै, जापानी एक्सन एड्भेन्चर एनिमेटेड फिल्म ‘माइ हिरो अकाडेमिया: यू आर नेक्स्ट’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ। ११० मिनेट लामो यो फिल्मले पनि पीजी सर्टिफिकेट प्राप्त गरेको छ।

 

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया