Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण १६, २०८१
Friday, February 28, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारले जारी गरेको अध्यादेशप्रति असन्तुष्टि जनाउँदै त्यसविरुद्ध संसद्मा खबरदारी गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो।

माओवादी केन्द्रका अनुसार अध्यादेश ल्याउने प्रक्रिया नै त्रुटिपूर्ण रहेको छ। संसदीय प्रक्रियालाई बेवास्ता गरी अध्यादेश जारी गरिएको भन्दै त्यसविरुद्ध आवाज उठाउने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

साथै, संसदीय समितिमा विचाराधीन विधेयकहरू फिर्ता नलिई अध्यादेश जारी गर्नु अस्वीकार्य भएको भन्दै माओवादी केन्द्रले संसद्मा अस्वीकारको सूचना समेत दर्ता गर्ने निर्णय गरेको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया