काठमाडौँ – वासिङ्टन डीसीस्थित रेगन वासिङ्टन राष्ट्रिय विमानस्थल नजिकै अमेरिकन एयरलाइन्सको विमान हेलिकप्टरसँग ठोक्किँदा हालसम्म १८ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार उद्धार टोलीले हालसम्म १८ जनाको शव फेला पारेको छ भने जीवितै उद्दारको कुनै संकेत देखिएको छैन।
स्थानीय समयअनुसार राति ९ बजे विमान र सैनिक हेलिकप्टर ठोक्किँदा दुवै पोटोम्याक नदीमा खसेका थिए। डीसी फायर तथा ईएमएस विभागले दुर्घटनाग्रस्त विमान नदीमा डुबेको पुष्टि गरेको हो।
यात्रुवाहक विमानसँग ठोक्किएको हेलिकप्टरमा ३ जना सैनिक सवार थिए । उनीहरू चालक दलकै सदस्य रहेको सीएनएनले जनाएको छ। त्यस्तै, विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य रहेको जनाइएको छ। खोजी तथा उद्धार कार्य जारी रहेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।