Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

काठमाडौं – काठमाडौँको ठमेलमा एक युवती मृत भेटिएकी छन् । ठमेलको ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाकी २१ वर्षीया समिरा तामाङ मृत भेटिएकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले उनले तामाङ बसेकै कोठामा मृत भेटेको बताइन् । घटनाको अनुसन्धान भइरहेको उनले बताइन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.ठमाडौं – काठमाडौँको ठमेलमा एक युवती मृत भेटिएकी छन् । ठमेलको ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाकी २१ वर्षीया समिरा तामाङ मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले उनले तामाङ बसेकै कोठामा मृत भेटेको बताइन् । घटनाको अनुसन्धान भइरहेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया