महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार नेपालीको मृत्यु, परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
समाचार सुन्नुहोस :
काठमाडौँ – भारतको महाराष्ट्रमा भएको दर्दनाक रेल दुर्घटनामा चार जना नेपालीको ज्यान गएको छ। गएराति भएको उक्त दुर्घटनामा चार नेपालीसहित ११ भारतीयले ज्यान गुमाएका छन्।
यस घटनाले सबैलाई स्तब्ध बनाएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्। उनले दु:खको यस घडीमा मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन्।
दुर्घटनापछि मन्त्री राणाले भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतसँग टेलिफोनमार्फत समन्वय गरेकी छिन्। उनले उद्धार कार्यमा सहजीकरण गर्न र घाइतेहरूको उपचारमा ध्यान दिन भारत सरकार तथा सरोकार निकायलाई अनुरोध गरेकी छिन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।