काठमाडौँ – बिहीबार सुनचाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बुधबारको तुलनामा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ। बुधबार छापावाल सुनको भाउ तोलामा १ लाख ६० हजार रुपैयाँ थियो भने आज बिहीबार घटेर १ लाख ५९ हजार ६ सय रुपैयाँमा पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। यसअघि तोलामा १ हजार ८९५ रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ८७५ रुपैयाँ कायम भएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।