Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आफ्नो स्पष्टीकरण पत्र बुझाएका छन्। मन्त्रालयले उनलाई ‘तपाईंलाई पदबाट किन नहटाउने?’ भन्ने विषयमा गत सोमबार नौबुँदे स्पष्टीकरण सोधेको थियो र सात दिनभित्र जवाफ पेश गर्न भनेको थियो।

घिसिङले यसअघि शुक्रबार आफूले प्राधिकरणमा गरेको मुख्य उपलब्धिहरूको विवरण पेश गरेका थिए। त्यसपछि आइतबार स्पष्टीकरण पत्र बुझाएका हुन्। ऊर्जा मन्त्रालयले घिसिङको जवाफ चित्तबुझ्दो नभए उनलाई पदबाट हटाउने तयारी गरिरहेको चर्चा छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया