काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आफ्नो स्पष्टीकरण पत्र बुझाएका छन्। मन्त्रालयले उनलाई ‘तपाईंलाई पदबाट किन नहटाउने?’ भन्ने विषयमा गत सोमबार नौबुँदे स्पष्टीकरण सोधेको थियो र सात दिनभित्र जवाफ पेश गर्न भनेको थियो।
घिसिङले यसअघि शुक्रबार आफूले प्राधिकरणमा गरेको मुख्य उपलब्धिहरूको विवरण पेश गरेका थिए। त्यसपछि आइतबार स्पष्टीकरण पत्र बुझाएका हुन्। ऊर्जा मन्त्रालयले घिसिङको जवाफ चित्तबुझ्दो नभए उनलाई पदबाट हटाउने तयारी गरिरहेको चर्चा छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।