काठमाडौँ – देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव कायम छ। जसका कारण तराईका अधिकांश क्षेत्रमा हुस्सु देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ।
आज राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली हुने सम्भावना छ। अन्य स्थानहरूको मौसम प्रष्ट रहने अपेक्षा गरिएको छ।
शुक्रबार बिहान तराईका क्षेत्रहरू र काठमाडौं उपत्यकामा पनि बाक्लो हुस्सु लाग्न सक्ने सम्भावना विभागले जनाएको छ। यसले जनजीवन, स्वास्थ्य, यातायात र हवाई सेवामा असर पुर्याउन सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।