Deneme Bonusu Veren Siteler
बुधबार, पौष १७, २०८१
Wednesday, January 1, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नका लागि अध्यादेश २०८१ जारी गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार यो अध्यादेश आइतबार संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकारको मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको हो।

यसअघि, मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

तपाईको प्रतिक्रिया