Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पर्यटकीय नगरी पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सवको शुभारम्भ भएको छ। पर्यटन व्यवसायलाई पुनर्जीवित गर्न र महामारीपछिको अवस्थामा फर्काउने उद्देश्यले बेलुन नेपाल प्रालिले यो महोत्सव आयोजना गरेको हो।

नौ दिनसम्म चल्ने यस महोत्सवमा करिब २४ वटा बेलुन आकाशमा उड्नेछन्। जसमा अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड र भियतनामजस्ता विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। आयोजकका अनुसार महोत्सवले न केवल नेपाली पर्यटकलाई तर विदेशी आगन्तुकलाई समेत आकर्षित गरी देशको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

महोत्सवका विशेष आकर्षणहरूमा हिउँले ढाकिएका अन्नपूर्ण हिमाल, माछापुच्छ्रे, धौलागिरि र पोखरा उपत्यकाको मनमोहक दृश्यहरू ४० मिनेटसम्म बेलुनबाट अवलोकन गर्न सकिने सुविधा रहेको छ। साथै, प्रत्येक साँझ हुने आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङले कार्यक्रममा अझ रोचकता थप्नेछ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया