काठमाडौँ – गाजा पट्टीमा १५ महिनासम्मको निरन्तर द्वन्द्वका कारण इजरायली आक्रमणले क्षेत्रको बैकिङ प्रणालीलाई व्यापक रूपमा क्षति पुर्याएको विश्व बैङ्कले जनाएको छ।
विश्व बैङ्कले जेरुसेलममा जारी गरेको प्रतिवेदनमा करिब ९३ प्रतिशत बैंक शाखाहरू, ८८ प्रतिशत लघुवित्त संस्था, धेरैजसो मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनी ध्वस्त भएको उल्लेख छ। गाजा क्षेत्रमा रहेको ९४ एटीएममध्ये अहिले मात्र तीनवटा सञ्चालनमा रहेको बताइएको छ। यसले स्थानीय जनताका लागि वित्तीय पहुँचमा निकै कठिनाई पैदा गरेको छ।
यस परिस्थितिमा गाजाका नागरिकहरू आधारभूत आवश्यकताहरू, जस्तै खाद्यान्न र औषधि जुटाउन संघर्ष गरिरहेका छन्। बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको अवरोधले निजी क्षेत्रको उत्पादन पुनःसञ्चालन र रोजगारी सिर्जना गर्ने क्षमतामा बाधा पुर्याइरहेको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।