Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज बिहान ११ बजेर २ मिनेटमा बझाङको रायाल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ३.९ रेक्टरस्केलको भूकम्प गएको छ। यसअघि, मंसिर ६ गते कास्की र मनाङको सीमाक्षेत्रमा पर्ने अन्नपूर्णलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाललाई हिमालय क्षेत्रभित्र पर्ने भएकाले भूकम्पीय जोखिमपूर्ण क्षेत्र मानिन्छ। केन्द्रका अनुसार पछिल्लो समय देशमा भूकम्पका घटनाहरू निरन्तर रुपमा भइरहेको देखिन्छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया