Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

टोकियो – आगलागीमा परी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सांसद कुनिको इनोगुचीका श्रीमान् र छोरीको मृत्यु भएको पुष्टि भएको छ । राजधानी टोकियोको एक अपार्टमेन्ट भवनमा लागेको आगलागीपछि फेला परेका दुई शवहरू सांसद इनोगुचीका श्रीमान् र जेठी छोरीको रहेको पुष्टि भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीले आइतबार शवको पहिचान गरेको हो । आगलागीको कारण भने अझै अज्ञात रहेको छ । इनोगुचीका पति ८० वर्षीय ताकाशीको मृत्यु भएको छ । उनी टोकियो विश्वविद्यालयका एमेरिटस प्राध्यापक थिए ।  उनकी ३३ वर्षीया छोरीको पनि आगलागीका कारण जलेर मृत्यु भएको प्रहरीले बताएको छ ।

बुधबार साँझ ७ः१० बजे ६ तले भवनमा आगो लागेको थियो । आगलागीले भवनको करिब १५० वर्गमिटर क्षेत्रफललाई क्षति पुर्‍याएको छ । दुवै शवहरू भान्साकोठा नजिकै फेला परेका थिए । गलागीको समयमा सांसद इनोगुची र उनकी कान्छी छोरी घरमा थिएनन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया