Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले धरहरा परिसरमा प्रवेश गर्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोक्ने निर्णय गरेको छ। शहरी विकास मन्त्रालयका अनुसार यो शुल्क २०८१ मङ्सिर ९ गतेदेखि लागू हुनेछ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार धरहरा सञ्चालन नभएसम्म अन्तरिम रूपमा शुल्क असुली गरी संचालन अघि बढाइनेछ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो प्रस्तावलाई स्वीकृत गर्दै शुल्क निर्धारणसम्बन्धी निर्णय पनि पारित गरेको हो।

 

 

तपाईको प्रतिक्रिया