Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयर पदमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसको बागमती प्रदेश समितिले डंगोलको नामलाई अनुमोदन गरेको हो।

कीर्तिपुरमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधनपछि उपनिर्वाचन तोकिएको हो। यसअघि, कांग्रेस नगर कमिटीका सभापति रहेका डंगोलसहित दिवंगत मेयर नकर्मीकी पत्नी जमुनालगायत २१ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको थियो। डंगोलको उम्मेदवारीको औपचारिक दर्ता भोलि आइतबार हुनेछ। कांग्रेसको निर्णयसँगै कीर्तिपुरमा उपनिर्वाचनको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

 

 

तपाईको प्रतिक्रिया