Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुँदै रेकर्ड बनाएको सुनको भाउ सोमबार तोलामा ४ सय रूपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलाको १ लाख ६७ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया