Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ११, २०८१
Sunday, October 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको रानीवनबाट एक युवकलाई पेस्तोल देखाएर स्थानीयलाई तर्साउने आरोपमा पक्राउ गरिएको छ। नागार्जुन नगरपालिका–१, नमूना टोलमा बस्दै आएका २५ वर्षीय अनिल खड्काले पेस्तोल देखाउँदै आतंक सिर्जना गरिरहेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। खड्काको स्थायी घर दैलेखको भगवतीमाई गाउँपालिका–७ मा भए पनि उनी काठमाडौँमा बस्दै आएका थिए।

प्रहरीले खड्काको कोठामा छापा मारी एउटा पेस्तोल र खाली म्यागजिन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खड्कामाथि थप अनुसन्धान भइरहेको छ, जुन प्रहरी बृत्त स्वयम्भूले अगाडि बढाइरहेको छ।

तपाईको प्रतिक्रिया