Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ। आइतवार यो मूल्य १ लाख ६५ हजार रुपैयाँ थियो।

सुनसंगै चाँदीको मूल्यले पनि सोमवार नयाँ कीर्तिमान बनाएको छ। चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। जुन हालसम्मकै उच्च मूल्य हो। आइतवार यसको मूल्य २ हजार ७५ रुपैयाँ रहेको थियो। महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेकाले नेपालमा पनि यसको प्रभाव परेको हो।

 

 

तपाईको प्रतिक्रिया