Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमले टिकट लिएर बाढी र पहिरोजन्य कारणबाट उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म यात्रा गर्न दिने भएको छ । एक सूचना जारी गर्दै निगमले उक्त सेवा लिनेले निगमको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘यसअनुसार २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुले ११ अक्टोबरसम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको हुँदा यथाशीघ्र सम्पर्क गरी सेवा लिन अनुरोध छ’, निगमले भनेको छ ।

नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीहरुलाई छुट सुविधा दिन विशेष आग्रह गरेको थियो  ।

तपाईको प्रतिक्रिया