Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने क्रममा भेटघाट गरेकी छिन्।

उक्त भेटका दौरान नेपाल र स्पेनबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउनका लागि छलफल भएको जानकारी डा. राणाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। नेपाल र स्पेनबीचको कूटनीतिक सम्बन्ध सन् १९६८ को मे १३ तारिखमा स्थापना भएको थियो।

तपाईको प्रतिक्रिया