Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शेयर बजारमा बुधबार झिनो अंकले गिरावट आएको छ। नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ को विन्दुमा झरेको छ। सामान्य अंकले घटेको बजारमा ७४ कम्पनीको शेयरभाउ बढेको छ। आज १६३ कम्पनीको शेयरभाउ घट्दा ७ वटाको स्थिर रहेको छ।

बजारमा आज बैंकिङ र निर्जीवन बीमा समूह बढ्दा अन्य ११ वटा समूहमा गिरावट आएको छ। आज बजारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

तपाईको प्रतिक्रिया