Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले उपत्यकाका १४ नदी तथा खोलाको मापदण्ड २० मिटर थप्ने सर्वोच्च अदालतको आदेशलाई पुनरावलोकन गर्न निवेदन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव फणिन्द्र गौतमले महान्यायाधिवक्ता कार्यालयमार्फत सोमबार पुनरावलोकनको निवेदन पेश गरेका हुन्।

सर्वोच्चले १३ वर्षअघि दायर गरिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०६५ सालमा निर्धारण गरिएको मापदण्डमा थप २० मिटर थप्न आदेश दिएको थियो। यो आदेशपछि काठमाडौँका मेयर बालेन शाहले सूचना जारी गर्दा उपत्यकाबासी त्रसित भएका थिए।

सरकारको दाबी अनुसार, २० मिटर मापदण्ड लागू गरेमा ८० हजारभन्दा बढी घर प्रभावित हुनेछन्। साथै, यस्तो निर्णय कार्यान्वयन गर्न सात वर्षको बजेट खर्चिनुपर्ने र क्षतिपूर्तिसहित संरचना खाली गराउन कठिन हुने ठहर गर्दै आदेश सच्याउन माग गरिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया