Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई लिएर मिडिया ट्रायलको आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अर्यालले रास्वपाविरुद्ध सञ्चारमाध्यममा गलत प्रचार गरिएको बताएका हुन्। उनका अनुसार सदनका सांसद र सम्बन्धित निकायलाई केही थाहा नभएको अवस्थामा मिडियाले कसरी सम्पूर्ण जानकारी राख्न सक्छ भन्ने प्रश्न उठाएका छन्।

अर्यालले समितिले कुनै दवाब वा प्रभावमा नपरी निष्पक्ष प्रतिवेदन प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै  मिडिया ट्रायलको कुनै आधार नभएको दाबी गरे। साथै, उनले रास्वपाविरुद्ध प्रमाण छ भनी दावी गर्ने केही सांसदहरु नै सहकारी ठगीमा मुछिएको आरोप लगाए। विशेषगरी, उनले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायतको नाम लिँदै उनीहरूलाई कारबाहीको माग गरे। अर्यालले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको आवश्यकता औंल्याए। ‘हामीसँग प्रमाण छ, प्रमाण छ भनेर उफ्रने सांसदहरु आफ्नै प्रमाण भएको कारणले उफ्रिनु भएको रहेछ,’– उनले भने ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया