Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अस्ट्रेलियाले यस वर्षको अगस्ट महिनामा इतिहासकै सबैभन्दा गर्मी अनुभव गरेको छ। मौसम विज्ञान ब्युरो (बीओएम) द्वारा जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार अगस्ट महिनाको राष्ट्रिय औसत तापक्रम सन् १९६१–१९९० को लामो अवधिको औसतभन्दा ३.०३ डिग्री सेल्सियसले बढी थियो।

यसले २००९ मा कायम भएको अघिल्लो राष्ट्रिय तापक्रम रेकर्डलाई तोड्दै त्यस समयको औसतभन्दा २.५६ डिग्री सेल्सियस बढी तापक्रम मापन गरेको छ। २०२४ को जाडोको औसत तापक्रम पनि दीर्घकालीन औसतभन्दा १.४८ डिग्री सेल्सियस बढी रहेको देखिएको छ। २०२३ मा औसत तापक्रम १.५४ डिग्री सेल्सियसभन्दा बढी थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया