ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा एक विद्यार्थी मृत फेला
समाचार सुन्नुहोस :
काठमाडौँ – ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा शनिबार बेलुकी एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार मृतक २९ वर्षीय सकुल मर्डी हुन्। उनी मोरङका बासिन्दा हुन्। उनी डिएमआई बाइबल स्कुलको होस्टलमा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेर शवलाई पोष्टमर्टमका लागि पाटन अस्पताल पठाएको छ। प्रारम्भिक जानकारीअनुसार मृतक छारे रोगको बिरामी थिए। तर, मृत्युको वास्तविक कारण पोष्टमर्टमपछि मात्रै थाहा हुने बताइएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।