Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर बिग्रिएको छ। उनी बिहान काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सेनाको अगष्टा हेलिकप्टरमा काभ्रेको धुलिखेल गएका थिए। तर, फर्किने क्रममा हेलिकप्टरमा प्राविधिक गडबडी देखिएपछि उनलाई लिन अर्को एमआई १७ हेलिकप्टर पठाइएको थियो।

सेनाको एमआई १७ हेलिकप्टरमा प्रधानमन्त्री सुरक्षित रूपमा धुलिखेलबाट काठमाडौं फर्किसकेका छन्। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अगष्टा हेलिकप्टरमा सामान्य प्राविधिक समस्या देखा परेपछि प्रधानमन्त्रीलाई लिन अर्को हेलिकप्टर पठाइएको हो। समस्याग्रस्त हेलिकप्टरलाई सेनाका इन्जिनियरहरूले जाँच गरी काठमाडौं ल्याएका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया