Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विवाद चलेको छ। विवादको कारण एमाले सांसद योगेशकुमार भट्टराईले माओवादीद्वारा चलाइएको १० वर्षे जनयुद्धलाई “हिंसा” भनेपछि सुरु भएको थियो। भट्टराईले यदि माओवादीको हिंसा नभएको भए नेपाल विद्युत् उत्पादनमा पहिले नै आत्मनिर्भर हुने थियो र २०६२ सालमै लोडसेडिङमुक्त हुने थियो भनेका थिए।

भट्टराईको यस टिप्पणीले माओवादी सांसदहरूमा असन्तोष उत्पन्न गरायो। माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाउँदै संसदमा “हिंसा” शब्द प्रयोग गर्न नपाइने बताए। अर्का माओवादी सांसद देवेन्द्र पौडेलले जनयुद्धलाई हिंसा नभएको भन्दै भट्टराईको भाषणबाट “हिंसा” शब्द हटाउन आग्रह गरे। सभामुख देवराज घिमिरेले यसअघि नै “हिंसा” शब्द प्रयोग नगर्न निर्देशन दिइसकेका भए पनि भट्टराईले जनयुद्धलाई हिंसा नै भएको अडान राखे।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया