Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले डेडिकेटेड र ट्रंक लाइनको १६ अर्ब रुपैयाँ किन मिनाहा गरियो भन्ने विषयमा प्रश्न उठाएका छन्।

आइतबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै बाँस्कोटाले यसअघि एक वर्षमा ५१ अर्ब रुपैयाँ संकलन भएको स्मरण गराउँदै सरकारले यसबारे स्पष्ट जवाफ दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले यसलाई डाटा ग्यापको परिणाम भएको टिप्पणी गरेका छन्। मीनेन्द्र रिजालको प्रतिवेदनप्रति पनि असहमति जनाएका छन्।

 

 

तपाईको प्रतिक्रिया