Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – नयाँ बानेश्वरमा बृहत् नागरिक आन्दोलनले तनावको स्थिति सिर्जना भएको छ। भ्रष्टाचारजन्य कसुरको हदम्यादमा प्रस्तावित संशोधनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न खोज्दा प्रहरीसँग झडप भएको हो। शनिबार दिउँसो उनीहरू माइतीघरबाट मार्च गर्दै बानेश्वर पुगेका थिए।

सरकारले भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने र सङ्घीय तथा प्रदेश मन्त्रिपरिषद्को भ्रष्टाचारजन्य गतिविधिलाई अनुसन्धानबाट उन्मुक्ति दिने गरी ऐनमा संशोधन गर्न लागेकोमा उनीहरूले विरोध जनाएका छन्।

तपाईको प्रतिक्रिया