भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा, नेपालले फाइनलमा पुग्न भुटानसँग खेल्ने
समाचार सुन्नुहोस :
काठमाडौँ – माल्दिभ्सलाई पराजित गर्दै भारत २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो। भारतका लागि निर्णायक गोल इन्ज्युरी समयमा किप्गेनले गरे। माल्दिभ्सले दुवै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो। यस समूहबाट भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ। नेपाल समूह ‘ए’ को विजेता र बङ्गलादेश उपविजेता बन्दै पहिल्यै सेमिफाइनलमा पुगिसकेका छन्। सेमिफाइनलमा नेपालले भुटानसँग र भारतले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।