Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । उनको पार्थिव शरिरलाई बिहीबार बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

विपिनकी आमा मोरङमा बस्दै आएकी थिइन् । बिरामी भएपछि उनलाई उपचारका लागि विपिनले फिल्म ‘महाजात्रा’ रिलिजको समयमा काठमाडौं ल्याएका थिए । बुधबार विपिनको जन्मदिन परेको थियो ।

तपाईको प्रतिक्रिया