Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटघाट गरेकी छिन्। जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै दुई देशबीचका द्वीपक्षीय मुद्दाहरूमा छलफल गर्ने बताएका छन्।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि नेपालको तर्फबाट भारतमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

 

 

 

तपाईको प्रतिक्रिया