Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधि सभाबाट पारित गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ राष्ट्रिय सभामा प्रस्तुत गरिएको छ।

बिहीबार सम्पन्न राष्ट्रिय सभाको बैठकमा सचिव सुरेन्द्र अर्यालले उक्त विधेयक पेस गरेका हुन्। प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराउँदै अर्यालले विधेयक टेबल गरेका हुन्। प्रतिनिधि सभाले बुधबार उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको थियो।

 

 

 

तपाईको प्रतिक्रिया