Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध लगाइएका आरोपमाथि आजबाट थुनछेक बहस सुरु हुँदैछ। थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्नेछ। मंगलबार, जिल्ला सरकारी वकिल कार्यालयले झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

अभियोगपत्रमा झाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन्। प्रहरीसँगको बयानमा पनि उनले यो विषयमा कुनै संलग्नता नभएको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया