Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – तत्कालीन प्रचण्ड सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ। टिकटक प्रतिबन्धका कारण क्याश सर्भर विस्थापित भई अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात बढ्दा नौ महिनामा मुलुकले थप एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी गुमाउन पुगेको हो ।

यद्यपि सरकारको प्रतिबन्धका बावजुद भीपीएन र ओपन डीएनएसको प्रयोग गरी टिकटकको पहुँच रोकिएको छैन। यसले गर्दा प्रतिबन्धपछिको समयमै पनि टिकटक नेपालमा सबैभन्दा बढी ब्यान्डविथ खपत गर्ने प्लेटफर्ममध्ये पर्छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल नेपालले सवा दुई टीबीपीएस अर्थात् २,२५० जीबीपीएस ब्यान्डविथ प्रयोग गरिरहेको छ। जसमध्ये करिब २८ प्रतिशत अर्थात् ६३० जीबीपीएस ट्राफिक क्लाउडफ्लेयरको सर्भर मार्फत आइरहेको नेटवर्क सेवा प्रदायकहरू बताउँछन् । क्लाउडफ्लेयरका अनुसार यो ट्राफिकको करिब ९० प्रतिशत टिकटकको छ। एसिया प्रशान्त क्षेत्रको इन्टरनेट एड्रेस रजिस्ट्री (एप्निक)को तथ्याङ्कले पनि क्लाउडफ्लेयर नेपालका शीर्ष १० आईएसपीमध्ये आठौँ स्थानमा रहेको देखाउँछ, जसले टिकटकको ठूलो प्रयोगलाई पुष्टि गर्छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया