Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित गरेको छ।

आजको सभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१’ बहुमतका साथ पारित भएको हो।

तपाईको प्रतिक्रिया