काठमाडौँ – जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ आगामी असोज २४ मा प्रदर्शनमा आउने भएको छ। निर्देशक बसन्त निरौलाको निर्देशनमा बनेको यो फिल्मको दुई पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टरमा जितु र नीति बेहुलाबेहुलीको भेषमा देखिन्छन्, भने अर्को पोस्टरमा डोलीमा बसेका जितुलाई बुद्दी तामाङ र हिमेश पन्तले बोकीरहेका छन्।
सामाजिक र पारिवारिक कथामा आधारित यो कमेडी फिल्मको कथा सविन अधिकारीले लेखेका हुन्, जबकि पटकथा र संवाद शंकर धितालले तयार पारेका छन्।
फिल्मको प्रदर्शन मिति घोषणा सँगै ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’ बीच असोज २४ मा भिडन्त हुने निश्चित भएको छ। ‘छक्का पञ्जा ५’को निर्देशन दीपाश्री निरौलाले गरेकी छिन्, जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा देखिनेछन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।