Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सन् २०२४ को जुलाई १९ पछि हैजा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार अगष्ट १२ सम्म पाँच जिल्लामा ५० जनामा हैजा संक्रमण पुष्टि भएको छ।

हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ३८ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसैगरी, काठमाडौंमा दुई, कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया