Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

टोकियो – जापानलाई कर्मथलो बताएकी गायिका शान्ता जिसीको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘फेरी आयो तिजै…’ बोलको गीतमा शान्तालाई प्रेम सापकोटा सोनुले गायनमा साथ दिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गायक सापकोटाले नै सिर्जना गरेको गीतमा संगीत संयोजन विश्वास नेपालको छ । विदेशमा रहेका नेपाली चेलीहरूलाई चाडपर्व आउँदा पर्ने पीडालाई मार्मिक ढंगबाट प्रस्तुत गरिएको गीत निकै उत्कृष्ट बनेको छ ।

शान्ताको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडिओमा शिशिर पौडेल र अन्जु निरौलाको अभिनय रहेको छ । दुर्गा पौडेलले निर्देशन र छायांकन गरेको भिडिओलाई नवीन घर्ती मगरले रंग संयोजन र सम्पादन गरेका हुन् ।

शान्ता जिसीले यसअघि ‘सुनको वाला’, ‘घरबारी यस्तो भा छ मलाई त’ लगायतका गीत सार्वजनिक गरिसकेकी छन् भने एकल एल्बम ‘बाचा’ सार्वजनिक गरेकी छन् ।

तपाईको प्रतिक्रिया