Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार उनले आफ्ना सुझाव पेस गरेका हुन् ।

उनले प्रदेश खारेज गर्नुपर्ने, जिल्ला समन्वय समिति, उपराष्ट्रपतिजस्ता मानार्थ पद पनि खारेज गर्न सुझाव दिएका छन् । थ्रेसहोल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एक पटक समानुपातिकबाट चुनाव जितेकालाई फेरि समानुपातिकबाट निर्वाचित हुन नदिनेलगायत विधि अवलम्बन गर्न उनको सुझाव छ ।

हेर्नुहोस् पूर्णपाठ :-

तपाईको प्रतिक्रिया