“बालेन शाह जस्तो पाए पोईला गईदिन्थे” नामक गीत सार्वजनिक ( भिडियोसहित )
काठमाडौँ – यस वर्षका तीज गीतहरूले विकृति बढाएको भन्दै दर्शकहरू आलोचना गरिरहेका छन् र सामाजिक सञ्जालमा पनि यसबारे चर्चा भइरहेको छ। परम्परागत रूपमा महिलाहरूका पीडा र वेदनालाई समेट्ने तीज गीतहरू खुला हुँदै गएका छन्।
यही क्रममा, काठमाडौं महानगरका मेयर बालेन साहलाई केन्द्रमा राखेर नविना सिलवाल (खुइली) द्वारा नयाँ हिपहप शैलीको गीत सार्वजनिक भएको छ। यद्यपि यसलाई तीज गीत भनेर उल्लेख गरिएको छैन, तीजकै पूर्व सन्ध्यामा सार्वजनिक भएकाले यसलाई तीज गीतको श्रेणीमा राख्न सकिन्छ।
गीतमा बालेनसंग विवाह गर्ने र नौ महिनामा छोरा पाउनेजस्ता शब्दहरू समेटिएका छन्। खुइलीको यूट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतले छोटो समयमा नै ६४ हजारभन्दा बढी भ्यूज पाएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।